आज पुष्पलाल स्मृति दिवस

आज पुष्पलाल स्मृति दिवस

  • शनिबार, साउन ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

काठमाण्डौं साउन ७ । नेपालमा कन्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको स्मृति दिवस विभिन्न बामपन्थी दलहरुले कार्यक्रम गरी मनाउदैछन् ।
विंस. १९८१ सालमा रामेछापमा जन्मिएका श्रेष्ठको २०३५ साल आजकै दिन निधन भएको थियो ।
नेपालमा जनवादी क्रान्ति सम्पन्न गर्ने लक्ष्यका साथ कम्युनिष्ट पार्टी २००६ सालमा उहाले बनाए पनि हाल सम्म कुनै पनि पार्टीले त्यस्तो क्रान्ति पूरा गर्न सकेका छैनन् ।
उहाले कम्युनिष्ट घोषणा पत्रको नेपालीमा अनुवाद गर्नु भएको थियो । १८ वर्ष निर्वासीत जीवन विताएका पुष्पलाल राणा विरोधी आन्दोलनका शहीद गंगालाल श्रेष्ठका भाई हुनुहुन्छ । उहाकी जीवनसाथी सहाना प्रधानको पनि ३ वर्ष अघि निधन भएको थियो । आज उहाको स्मृतिमा विभिन्न कार्यक्रमहरु गरिदै छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ