कमल सरगम
काठमाण्डौ ।
नेपाली हिन्दुहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा अर्को उत्कृष्ट तीज कोशेली बजारमा आएको छ।पछिल्लो पुस्ताकी चर्चित गायिका मिरा गिरी र मोहन मिश्रको तीज कोशेली “मेरै माया”नाम गरेर बजारमा आएको उक्त गीतमा स्वयम् मिरा गीरी र मोहन मिश्रलेनै आवाज भरेका छन ।सुमन परियारको शब्द रहेको गीतमा लय भने शिब पौडेलको रहेको छ ।भिडियोमा अभिनय चर्चित मोडल रन्जिता गुरुङ र नरेश सिंह साथमा कल्पना गिरीको रहेको छ ।बिक्रम चौहानको निर्देशन रहेको गीतको म्यूजिक भिडियोको छायांकन भने बाँसु बराल ले गरेका हुन् ।भिडियो उत्कृष्ट रहेको छ ।
हेर्नुहोस :
[youtube https://www.youtube.com/watch?v=0KSVwy9qYdw]
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline