साउन ५ काठमाण्डौं ।
सिंगापुरमा जारी आईसीसी अण्डर १९ विश्वकपको एशियाली छनौट अन्तर्गत नेपालले आज बलियो प्रतिद्धन्दी अफ्गानिस्तानको सामना गर्दै छ ।
यस अघि दुबै खेल जीतेका यी टोलीबीचको प्रतिस्पर्धामा जीत निकाल्ने टोली समुह बिजेता बन्ने संभावना बलियो रहने छ ।
नेपाल र अफ्गानिस्तान दुवैले यस अघि सिंहापुर र मलेशियालाई पराजीत गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline