अन्तिम खेलमा पनि नेपालले हार्यो लेवनान विरुद्ध

अन्तिम खेलमा पनि नेपालले हार्यो लेवनान विरुद्ध

  • बिहिबार, साउन ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

साउन ५ काठमाण्डौं । एएफसी २३ वर्ष मुनिको उमेर समुहको छनौट चरणको अन्तिम खेलमा नेपालले लेवनान विरुद्ध पनि पराजय व्यहोरेको छ ।
२९ मिनट र ९० मिनटमा कुरानीको गोलमा लेवनानले २ शुन्यको जीत हात पार्यो । नेपालले राम्रो शूरुवात गरे पनि गोल गर्न सकेन ।
प्रतियोगीता अवधिभर ९ गोल व्यहोरेको नेपालले एक गोल पनि गर्न सकेन ।
उज्वेकिस्तान समुह चरणको विजेता बन्दै चीनमा हुने २३ वर्ष मुनिको उमेर समुहको एशियाली प्रतियोगीताको फाईनलमा पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ