नेपालले आज लेवनान विरुद्ध खेल्दै

नेपालले आज लेवनान विरुद्ध खेल्दै

  • बुधबार, साउन ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाण्डौं साउन ४ । युएईमा जारी एएफसी २३ वर्ष मुनिको फुटवल छनौट चरणको अन्तिम खेलमा नेपालले आज लेवनान विरुद्ध खेल्दै छ ।
राति ८ बजेर १० मिनेटमा हुने खेलमा जीत हात पार्न सके सान्त्वना जीत प्राप्त हुने छ । यस अघिका दुवै खेल हारेर प्रतियोगीताबाट बाहिरीसकेको नेपाल र लेवनानका लागि यो केवल प्रतिष्ठाको खेल मात्र हुने छ ।
नेपाल युएईसगँ ५ गोल अन्तर र उज्वेकिस्तानसगँ २ गोलको अन्तरले पराजीत भएको थियो ।
यसैबीच नेपाली समाज युएईले नेपाली खेलाडीको हौसला बढाउन प्रत्यक खेलाडीलाई जनही १० हजार रुपैया प्रदान गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी