जुम्लामा उपभोक्ता समितिका सदस्यहरुले सिडिओको डेबल फोडे

जुम्लामा उपभोक्ता समितिका सदस्यहरुले सिडिओको डेबल फोडे

  • मङ्लबार, साउन ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

जुम्ला साउन ३ । स्थानीय विकास हरी नारायण बेलबासेले काम गरेको पैसा नदिएको भन्दै गठीचौर गाँउपालीकाका उपभोक्ता समितिका सदस्यहरुले जिल्ला प्रशासन कार्यलयमा पुगेर सिडिओको टेबल फुटाएका छन् ।
स्थानीय विकास अधिकारी पैसा नदिई रातारात भागेको उनीहरुको आरोप छ । उनीहरुले सिडिओ नारायण प्रसाद सापकोटाको मिलेमतोमा बेलबासे भागेको आरोप लगाउदै टेबल फुटाएका हुन् ।
छेडादह सडक निर्माण उपभोक्ता समितिले निर्माण सम्पन्न भएको प्राविधिक प्रतिवेदन दिए पनि पैसा नदिएर दुखः दिएको समितिका अध्यक्ष अर्जुन महतराले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ