चर्चित मोडल मंजिता केसीले ल्याईन पहिलो पटक आफ्नै मौलिक तीज कोसेली “नजर हजुरको”(हेर्नुहोस)

चर्चित मोडल मंजिता केसीले ल्याईन पहिलो पटक आफ्नै मौलिक तीज कोसेली “नजर हजुरको”(हेर्नुहोस)

  • सोमवार, साउन २, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

कमल सरगम
काठमाण्डौ।
नेपाली सांगीतिक क्षेत्रमा अभिनयमा आम दर्शकको मन जित्न सफल मोडल तथा नायिका मंजिता केसीले यस बर्ष आफ्नै प्रस्तुतिमा तीज कोशेली “नजर हजुरको”बजारमा ल्याएर आएकी छिन ।साई भिजन प्रालिको प्रस्तुतिमा बजारमा आएको उक्त गीतमा आवाज  भने आयुषा राणाले भरेकी छिन ।बहुचर्चित सर्जक एकनारायण भण्डारीको उत्कृष्ट लय तथा शब्द सृजनामा बजारमा आएको गीतको म्यूजिक भिडियोमा अभिनय भने मंजिता केसी र सुसान्त कार्कीको रहेको छ ।चर्चित निर्देशक तथा सईभिजन प्रालिका संचालक प्रकाश भट्टको उत्कृष्ट निर्देशनमा तयार पारिएको गीतको म्यूजिक भिडियोको छायांकन भने करण चैसिरले गरेका हुन् ।बिष्णु शर्माले सम्पादन गरेको उक्त भिडियो पछिल्लो पटक अत्यन्तै रुचाइएको छ ।
यस गीतका सम्पूर्ण टिमलाई सुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्नुहोस :
[youtube https://www.youtube.com/watch?v=ND3Thf1DOZM]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी