बाबुराम उपेन्द्रतिर, केन्द्रीय नेतासहित पूरै जिल्ला कमिटी माओवादी केन्द्रतिर 

बाबुराम उपेन्द्रतिर, केन्द्रीय नेतासहित पूरै जिल्ला कमिटी माओवादी केन्द्रतिर 

  • सोमवार, साउन २, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

२ साउन,गुल्मी । नयाँ शक्तिले केन्द्रले संघीय समाजवादी फोरम नेपालसँग पार्टी एकताको वातावरण बनाइरहेको बेला गुल्मीमा भने नयाँ शक्तिले माओवादी केन्द्रसँग एकता गरेको छ  ।

नयाँ शक्तिका केन्द्रीय सदस्यहरु चन्द्र विश्वकर्मा र कविता विश्वकर्मासहितका जिल्लाका कार्यकर्ताले माओवादी केन्द्रसँग पार्टी एकताको घोषणा गरेका हुन् ।

गुल्मीका नयाँ शक्तिका जिल्ला संयोजक मणिराम ज्ञवाली सहितका नेता तथा कार्यकर्ता भने स्थानीय तहको निर्वाचनअघि नै माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ