सन्दीप एक्लैले पाच विकेट लिए पछि सिंगापुर ७३ रनमा अलआउट

सन्दीप एक्लैले पाच विकेट लिए पछि सिंगापुर ७३ रनमा अलआउट

  • सोमवार, साउन २, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

काठमाण्डौं साउन २ । आईसीसी अण्डर १९ एशिया कप क्रिकेटको छनौट प्रतियोगीतामा नेपालले आयोजक सिंहापुर विरुद्ध कसिलो बलिगं गर्दै २९ ओभरमा ७३ रनमा अलआउट गरेको छ ।
टस जीतेर फिल्डिग गरेको नेपालका लागि कप्तान सन्दीप लामीछाने एक्लैले पाच विकेट लिए । ८ ओभरमा २१ रन दिएर उनले पाच विकेट झारे पछि सिंहापुर संकटमा परेको थियो ।
त्यसै गरी साहब आलमले ३ तथा किशोर महतोले २ विकेट लिए ।
सिंहापुरका लागि व्रिगु आयरले ४२ र सियन अग्रवालले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालले ७४ रनको बिजयी लक्ष्य पछ्याउन केही बेरमा जवाफी व्याटीगं थाल्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ