कृष्टि गुरुङको उत्कृष्ट तीज कोशेली “साईलीको दम कति” बजारमा

कृष्टि गुरुङको उत्कृष्ट तीज कोशेली “साईलीको दम कति” बजारमा

  • आइतवार, साउन १, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा कलाकारहरु तीज गीतलाई बजार ब्यबस्थापन गर्नमै व्यस्त छन। यसै बिचमा युवा मनका ढुकढुकी चर्चित गायक मगर पनि तीजका गीत संगीत बजार पठाउनमै व्यस्त छन्।पछिल्लो पटक प्रवासमा रहेर नेपाली लोक गीत संगीतलाई असाद्धै मन पराउने सर्जक कृष्टि गुरुङको उत्कृष्ट तीज कोशेली “साईलीको दम कति” बजारमा आएको छ ।चर्चित युवा गायक युवराज मगर र भिमु गुरुङको आवाज रहेको गीतमा शब्द बहुचर्चित सर्जक एकनारायण भण्डारीले भरेका छन भने लय सर्जक तथा गायक युवराज मगरकै रहेको छ ।विन्ध्यवासिनी म्यूजिक प्रालि मार्फत बजारमा आएको उक्त गीतमा अभिनय चर्चित मोडल रश्मी तामाङ् र नरेश बिर सिंहको रहेको छ ।शंकर बिसीको उत्कृष्ट निर्देशनमा तयार पारिएको गीतको म्यूजिक भिडियोको छायांकन भने राजेश घिमिरेले गरेका हुन् ।नविन घर्ती मगरको सम्पादनमा तयार गीत अहिले चर्चाको शिखरमा छ ।
गीतको सम्पूर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्नुहोस् :
[youtube https://www.youtube.com/watch?v=vZviSpXlrcs]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी