कमल सरगम
काठमाण्डौ ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको सुभकामना संगै चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा र गायिका मैना रेश्मी मगरको सुमधुर आवाजमा पशुपति शर्माको लय तथा शब्द सृजनामा उत्कृष्ट तीज कोशेली “मेरो बारुले कम्मरै भाचिएन”बजारमा आएको छ ।गीतको म्यूजिक भिडियोमा अभिनय भने पछिल्लो पुस्ताकी चर्चित मोडल रिना थापा मगर र नरेश बिर सिंहको रहेको छ भने भिडियोको निर्देशन चर्चित निर्देशक प्रकाश भट्टले गरेका हुन् ।करण चैसिरको उत्कृष्ट छायांकनमा तयार भएको म्यूजिक भिडियोको सम्पादन भने बिष्णु शर्माले गरेका हुन् ।यस अगाडी पनि बिभिन्न गीतहरु बाट लाखौको मन जितिसकेकी गायिका मैना रेश्मी मगरको पछिल्लो प्रस्तुति अहिले निकै चर्चामा छ ।
भिडियो हेर्नुहोस :
[youtube https://www.youtube.com/watch?v=0Avl1vqmV8g]
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline