कट्रिनाले ऐश्वार्यालाई स्याल भनेपछि ….

कट्रिनाले ऐश्वार्यालाई स्याल भनेपछि ….

  • आइतवार, असार २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

एजेन्सी । पछिल्लो समय बलिउडका दुई नायिकाहरु कट्रिना कैफ र ऐश्वर्या राय बच्चनको स्थिती पानी बाराबारको रहेको छ ।

कटरिना कैफको नयाँ चलचित्र ‘जग्गा जासुस’ रिलिजको तयारीमा रहेको छ । रणवीर कपुर सँगको ब्रेकअप पछी यी दुईको चलचित्र एकसाथ रिलिज हुन लागेको हो । दुवै जना चलचित्रको प्रचास प्रसारमा निकै होमिएका छन् ।

चलचित्रको प्रचार–प्रसारको समयमा कलाकारहरु अरुको आलोचना गर्न पनि मन पराउँछन् । यसैक्रममा कट्रिनाले ऐश्वर्य रायलाई स्याल भनेकी छिन् ।

रणवीर र कटरिना चलचित्रको प्रमोशानको लागि फेसबुक लाईभमा रहेका थिए । लाईभमा उनीहरु एक गेम खेलिरहेका थिए । गेममा रणविरले जनावारको नाम लिदै कटरिनालाई सेलिव्रेटीको नाम जोड्न आग्रह गरेका थिए । खेलकै क्रममा रणवीरले स्यालको नाम लिंदा कटरिनाले ऐश्वर्य राय बच्चन भनेकी थिइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ