सलमान खान आफैले खुलासा गरे : मलाई डरलाग्दो रोग छ ,कयौंपटक आत्महत्या गर्न सोच पलायो

सलमान खान आफैले खुलासा गरे : मलाई डरलाग्दो रोग छ ,कयौंपटक आत्महत्या गर्न सोच पलायो

  • शनिबार, असार २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

एजेन्सी । 

इदमा रिलिज भएको चलचित्र ट्युबलाईटको प्रचार प्रसारको क्रममा नायक सलमान खानले आफुलाई डरलाग्दो रोग लागेको बताएको समाचार प्रकाशित भएको छ । सलमान न्युरोलोजिकल रोगबाट ग्रसित भएको कुरा खुलेको हो ।

चलचित्रको प्रचार प्रसारको क्रममा उनले आफूलाई ट्राइजेमिनल न्युरालजिया नामक रोग रहेको बताएका थिए । ट्राइजेमिनल न्युरालजियालाई डरलाग्दो रोगको रुपमा लिइन्छ । यस रोगबाट ग्रसित मानिस आत्महत्या गर्ने विषयमा धेरै सोच्ने गर्छन् । सलमानले प्रचार प्रसारकै क्रममा आफूलाई यही रोगका कारण कयौंपटक आत्महत्या गर्न सोच पलाएको बताएका थिए ।

ट्राइजेमिलन न्युरालजिया यस्तो क्रोनिक पेन डिसअर्डर जसले सिधै ट्राइजेमिनल नर्भलाई प्रभावित गर्दछ । यसले गर्दा अचानक असहनिय पिडा र जलन हुने गर्दछ । यस्तो तीब्र पिडा र जलन केहि सेकेण्डदेखि दुइ मिनेट सम्म रहन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी