ओलीको गृहनगरमा एमालेले जित्यो , रामनाथ ओली ३ हजार १ सय ५५ मतअन्तरमा विजयी

ओलीको गृहनगरमा एमालेले जित्यो , रामनाथ ओली ३ हजार १ सय ५५ मतअन्तरमा विजयी

  • शुक्रबार, असार २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

दमक , असार २३ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकामा एमालेका रोमनाथ ओली ३ हजार १ सय ५५ मतअन्तरमा विजयी भएका छन् । ओलीले १० हजार ८ सय ६ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी राप्रपाका राम थापाले ७ हजार ६ सय ५५ मत पाए ।उपमेयरमा पनि एमालेकै गीता अधिकारी निर्वाचित भएकी छन् । उनले १२ हजार ६ सय २५ मत पाइन् भने कांग्रेसकी रेगीना भट्टराईले ८ हजार ९ सय १२ मत ल्याइन् ।

नवनिर्वाचित मेयर ओली २०५४ सालमा पनि दमक नगरपालिकामा मेयर निर्वाचित भएका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ