काठमाणडाै , २३ असार ।
चलचित्र ब्याड ब्वाईले आफ्नो प्रर्दशन मिति तय गरेको छ । चलचित्र यही असोज ६ बाट अल नेपाल एकसाथ रिलिज हुने निर्माण पक्षले जानकारी गराएको छ ।
चलचित्रमा राजेश ढुङ्गाना, बिरेश दाहाल, सुमित्रा श्रेष्ठ, हरिष दहाल लगायत कलाकारहरूको अभिनय रहेको छ । चलचित्रलाई मनोज थापा र प्रकाश सिटौलाले निर्माण गरेका हुन भने निर्देशन युवा निर्देशक बरूण अधिकारीको रहेको छ ।
एक्सन प्रधान चलचित्र ब्याड ब्वाईमा सामाजमा उत्पन्न भई रहेका बिकृतिमा युवाहरूको भुमिका देश र समाझलाई युबाहरूले कसरी बिर्गाछ र सपारछ समग्र देशका खराब पुरूषहरू माथि ब्याड ब्वाईले चित्रण गरेको छ ।
चलचित्रमा माधब शर्माको कथा, राजुजङ थापाको द्धन्द्ध, राम कार्किको संगित, गोविन्द राईको नृत्य,बिनोद सापकोटाको छायाँकन,सुबास देबकोटाको सम्पादन रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline