रिक्साभित्र नांगै रणवीर र क्याट्रिना : तस्वीर बन्यो भाईरल !

रिक्साभित्र नांगै रणवीर र क्याट्रिना : तस्वीर बन्यो भाईरल !

  • बुधबार, असार २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

एजेन्सी । 
चर्चीत नायक  रणवीर कपुर र नायीका क्याट्रिना कैफको एउटा नाङगो फोटो हाल भाइरल बनेको छ । रिक्साभित्र नांगै अवस्थामा रहेका उनीहरुको तस्वीर सामाजिक सन्जालहरुमा भाईरल बनेको हो ।

प्लास्टिकले घेरिएको रिक्साको सिटमा लुकिरहेको जस्तो देखिने उनीहरुको उक्त तस्वीर  रियल नभएर रिल लाईफको हो ।

उनीहरूको फिल्म ‘जग्गा जासुस’को रिलिज मिति नजिकिँदै गर्दा सोहि फिल्मको एउटा तस्वीर सार्वजनिक भएको हो ।

त्यो सँगै विभिन्न खालका फोटा सार्वजनिक भइरहेका छन् । केही दिनपहिले यस्तै एउटा फोटो सार्वजनिक भएको थियो जसमा विनाकपडा रहेका रणवीर र क्याट्रिनाले आफ्ना शरीर टोकरीमा लुकाएको देखिन्थ्यो ।

रिक्साभित्र नग्न फोटो सार्वजनिक भइसकेपछि गसिप बन्न थालेका छन्, खासमा उनीहरू यो अवस्थामा के गर्दै थिए रु सूत्रका अनुसान यो फोटो फिल्मको एउटा सिक्वेन्सका क्रममा खिचिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी