क्वेन्टिनले गरे २१ वर्ष कान्छीसँग इन्गेजमेन्ट

क्वेन्टिनले गरे २१ वर्ष कान्छीसँग इन्गेजमेन्ट

  • बुधबार, असार २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

 

एजेन्सी ।
चर्चित हलिउड निर्देशक क्वेन्टिन टेरेन्टिनोले आफूभन्दा २१ वर्ष कान्छीसँग इन्गेजमेन्ट गरेका छन् ।

आफुभन्दा २१ बर्ष कम उमेरकी गायिका डेनिएला पिकसँग उनले इन्गेजमेन्ट गरि आफ्नो घर भित्रयाउने तयारी गरेका हुन् । क्वेन्टिन र डेनिएला लामो समयदेखि अफेयरमा थिए ।

ओस्कार अवार्डबाट समेत सम्मानित भइसकेका क्वेन्टिन र डेनिएलाबीचको इन्गेजमेन्टबारे एक इजरायली वेबसाइटले पुष्टि गरेको छ । डेनियाला इजरायलमै बस्छिन् । सन् २००९ मा आफ्नो फिल्म ‘इनग्लोरियस बास्टर्ड्स’को प्रमोसनका लागि इजरायल गएका क्वेन्टिनले त्यतिवेलै डेनियालासँग पहिलो भेट गरेका थिए ।

दुवैजना अहिलेसम्म अविवाहित नै छन् ।  क्वेन्टिनले अहिलेसम्म आठवटा फिल्मको निर्देशन गरिसकेका छन् । उनले ८० को दशकबाट फिल्मी करियर सुरु गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी