काठमाडौं । तीजको गीतमा समेत ज्योती मगरले अाधा नाङ्गै नृत्यु गरेकी छन् ।
गायक शंकर श्रेष्ठको नयाँ तीज गीतको भिडियोमा ज्योतिको नृत्य देखेर घरपरिवारसँगै बसेर तीज हेर्नेहरुलाई लाजले भुतुक्कै पार्ने भएको छ ।
गायक शंकर श्रेष्ठ तथा लोकदोहोरी क्षेत्रकी चर्चित गायीका देबी घर्तिको स्वरमा रहेको ‘राम्री तरुनी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
दिपक श्रेष्ठको शब्द र दिप सुनुवारको संगीत रहेको उक्त गीत म्युजिक नेपालमार्फत बजारमा आएको हो ।
सार्वजनिक गीतको म्युजिक भिडियोमा ज्योतीसँगै शिशिर बुडाथोकी, दिपक श्रेष्ठले अभिनय गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline