गायक राजु परियार र देबि घर्तीको बर्षौ पछिको उत्कृष्ट सहकार्य,”रोग”(हेर्नुहोस)

गायक राजु परियार र देबि घर्तीको बर्षौ पछिको उत्कृष्ट सहकार्य,”रोग”(हेर्नुहोस)

  • सोमवार, असार १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
नेपाली लोक दोहोरी क्षेत्रका बहुचर्चित लोकदोही गायक राजु परियार र देवी घर्ती मगरको सहकार्यतामा पछिल्लो पटक अर्को उत्कृष्ट लोकदोहोरी गीत “रोग” बजारमा आएको छ ।सुमन मगरको प्रस्त्तुतिको रुपमा बजारमा आएको गीतमा लय तथा शब्द सृजना बहुचर्चित सर्जक सन्तोष बानियाँको रहेको छ ।गीतको म्यूजिक भिडियोमा अभिनय भने सुमन मगर ,कोपिला मगर र राज केसीले गरेका हुन् ।सन्तोष बानियाकै उत्कृष्ट निर्देशनमा देश भन्दा बाहिरनै तयार पारिएको म्यूजिक भिडियोको सम्पादन भने पछिल्लो पटक अत्यन्तै उत्कृष्ट म्यूजिक भिडियो सम्पादन गर्ने सम्पादक सुजन साहीले गरेका हुन् ।सुजन न्यौपानेको छायांकनमा तयार पारिएको गीतको म्यूजिक भिडियो एस एनबी म्यूजिक प्रालिले बजार ब्यबस्थापन गरेको छ ।
भिडियो हेर्नुहोस :
[youtube https://www.youtube.com/watch?v=zPSHFJ9OrKo]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी