एसपालिकै उत्कृष्ट तीज गीत “झुम्का लाउली “बजारमा (हेर्नुहोस)

एसपालिकै उत्कृष्ट तीज गीत “झुम्का लाउली “बजारमा (हेर्नुहोस)

  • सोमवार, असार १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

कमल सरगम काठमाण्डौ । नेपाली लोक दोहोरी क्षेत्रमा पछिल्लो पटक अत्यन्तै चर्चामा रहेका गायक हुन् कमल बिसी माल्दाई ।संचार जगतलाई छाडेर गीत संगीतमा लागेका कमल बिसी माल्दाई र सिता बोहराको आवाजमा सिता बोहराको तीज कोशेली “झुम्का लाउली मायालु”बजारमा आएको छ।कमल बिसी माल्दाई को लय तथा शब्द सृजनामा बजारमा आएको गीतको भिडियोमा अभिनय चर्चित मोडल शंकर बिसी, सिता बोहरा,बैभब अधिकारी र रक्षा कंडेलको रहेको छ ।राजेश घिमिरेको छायांकनमा तयार भएको भिडियोको निर्देशन भने शंकर बिसीले गरेका हुन् ।नबिन घर्ती मगरको सम्पादनमा तयार भएको भिडियोलाइ बाग्यश्वारी म्यूजिक प्रालिले बजारमा ल्याएको छ ।भिडियो हेर्नुहोस :
[youtube https://www.youtube.com/watch?v=LnfYfarQWJs]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी