कमल सरगम
काठमाण्डौ ।
लामो समय पछी फेरी बास्तबिक तीजगीत बजारमा आएको छ ।चेलीको बेदना समेटिएर बजारमा आउने तीज गीत पछिल्लो पटक रत्यौली भएको हुदा बास्तबिक तीज गीत सुन्नेहरूलाई बास्तबिक तीज गीत को अभाब भएको थियो ।यो बेला त्यो अभाब हराएको छ ।यसै क्रममा पछिल्लो पटक थ्री स्टार म्यूजिक प्रालिको प्रस्तुतिमा सर्जक तथा गायक डिल्लीराम रेग्मी सुजनको बास्तबिक तीज कोशेली “बाउ आमा भन्दा”बजारमा आएको छ।गीतमा आवाज भने डिल्लीराम रेग्मी सुजन ,बिमला गैरे ,कुसुम क्षेत्री सिम्खडा र किसन नेपालीको रहेको छ भने लय टेक नारायण चापागाई टि एन सी को रहेको छ ।डिल्लीराम रेग्मी सुजन को शब्दमा बजारमा आएको गीत अहिले निकै चर्चामा छ ।
हेर्नुहोस भिडियो :
[youtube https://www.youtube.com/watch?v=V6xmGfKxJsc]
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline