चर्चित मोडल शंकर बिशीको अभिनय को डाह गर्दै चर्चित निर्देशक प्रकाश भट्टले एस्तो कुरूप बनाएपछि “हेर्नुहोस”

चर्चित मोडल शंकर बिशीको अभिनय को डाह गर्दै चर्चित निर्देशक प्रकाश भट्टले एस्तो कुरूप बनाएपछि “हेर्नुहोस”

  • शुक्रबार, असार १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
हरेक मान्छेको चाहना आफु राम्रो बन्ने र अरुको लागि केहि गर्ने सोच बोकेका हुन्छन चाहे दुखमा होस् या सुखमा आफ्नो लक्ष्य पुरा गर्नको लागि ऋण काडेर पनि लागिपरेको पाइन्छ हो यस्तै भएको छ चर्चित कलाकार शंकर बिसी र सुष्मा अधिकारीलाई ।
साई भिजन प्रालिको प्रस्तुतिमा लक्ष्मी आचार्यको तीज कोशेली “भिटामिन”बजारमा आएको छ ।बहुचर्चित लोकदोहोरी गायक खुमन अधिकारी र लक्ष्मी आचार्यको सुमधुर आवाज रहेको गीतमा लय खुमन अधिकारीको रहेको छभने चर्चित सर्जक नेत्र अर्यालको शब्द रहेको छ ।निकै व्यस्त निर्देशनलाइ रफ्तारमा अगाडी बढाइरहेका चर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा तयार पारिएको म्यूजिक भिडियोमा अभिनय अर्का चर्चित निर्देशक तथा मोडल शंकर बिसी र सुष्मा अधिकारीले गरेका छन ।करण चैसिरको छायांकनमा तयार पारिएको गीतको सम्पादन भने बिष्णु शर्माले गरेका हुन् ।
गीत को भिडियो हेर्नुहोस :
[youtube https://www.youtube.com/watch?v=_41aXqYBCZc]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी