काठमाडौं , १६ असार । क्रिकेटर शरद भेषवाकर र अभिनेत्री निशा अधिकारीले आफ्नो लामो प्रेमलाई वैवाहिक सम्वन्धमा रुपान्तरण गरेका छन्। उनीहरुको शुक्रवार होटल अन्नपूर्णमा वैवाहिक कार्यक्रम भैरहेको छ।
बिवाह समारोहमा खेल क्षेत्र, कालाकारिता क्षेत्रका व्याक्तिहरु र आफन्तहरुको सहभागिता रहेको छ। भेषवाकर नेपाली राष्ट्रिय क्रिकेट टोली सदस्य हुन्। उनीहरु लामो समय देखि प्रेममा थिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline