बलिउड।
बलिउडका केही अभिनेत्रीहरुले फिल्मी करिअरको भित्री रहस्यबारे सार्वजनिक रूपमा नै मुख खाेलेका छन् ।
उनीहरुले फिल्म क्षेत्रमा आउन निर्माता तथा निर्देशकहरुसँग सम्झौता गरेको समेत बताएका छन् ।
कतिपय अभिनेत्रीहरु निर्माता तथा निर्देशकहरुबाट आउने त्यस्ता प्रस्तावबाट उम्कन समेत सफल भएको जनाएका छन् ।
उनीहरूले निर्देशक तथा निर्माताहरुबाट रात बिताउन अफर आएपछि फिल्मी करिअरको असली रंग बाहिर ल्याएका हुन्।
हेर्नुस्र भिडियाे ।
https://youtu.be/3xyAV9C1Fbo
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline