झापा,१५ असार ।
बुधवार भएकाे निर्वाचनमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा माओवादी केन्द्रले अग्रता लिएको छ ।
दमकमा सय मत गन्दा माओवादीका गगन पुरीले २९ मत, एमालेका रोमनाथ ओलीले २५ मत, राप्रपाका राम थापाले २० र कांग्रेसका ढुन्डीराज भण्डारीले १४ मत प्राप्त गरेका छन्।
त्यस्तै भद्रपुरमा एमालेका मेयर जीवनकुमार श्रेष्ठले १३६ र उपमेयर चन्द्राले १८४ मत, माओवादीका मेयर शिवराज भण्डारीले ८९ र उपमेयर स्वर्णिका सिंहले ७८ मत, कांग्रेस मेयर गणेश पोखरेलले ७० र उपमयेर तारादेवी भुर्तेलले ५७ र राप्रपाका मेयर नवराज पनेरु ५६ मत प्राप्त गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline