मतदान भईरहेका बेला मतकेन्द्रमा बम बिस्फोट

मतदान भईरहेका बेला मतकेन्द्रमा बम बिस्फोट

  • बुधबार, असार १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

इलाम , १४ असार ।
स्थानीय तहको आज भईरहेको निर्वाचनका क्रममा मतदान भइरहेका बेला इलाम नगरपालिका–७ स्थित आदर्श आधारभूत विद्यालयको मतदान केन्द्रमा बम विष्फोट भएको छ ।

विष्फोटबाट कुनै मानवीय क्षति नभएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनु भयो ।

मतदान भईरहेका बेला आज बिहान १० बजेर २० मिनेटमा बम विष्फोट भएको हो ।
जिल्लाका अन्य सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।’ बम विष्फोट कसले गरायो भन्नेबारे अनुसन्धान भइरहेको दाहालले बताउनु भयो ।
बिस्फोटपछि नेपाली सेनाको टोलीले सो क्षेत्रमा सुरक्षा दिईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ