विराटनगर, असार १४ । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदका लागि उम्मेदवारी दिएका भिम पराजुललीले साईत हेरेर भोट खसालेका छन् ।
ज्योतिषसँग जुराएको समयअनुसार उनले ठीक साडे १० बजे भोट हालेका हुन् ।
उनले विराटगर ३, पुसेट कलेज केन्द्रबाट मतदान गरेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline