काठमाण्डौ, १२ असार ।
संगितकार बाबुराम मुस्कान सुबेदिले फेरी नयाँ गित भन्थ्यो भन्थ्यो साथ छोड्दिन बजारमा ल्याएका छन् ।
सुबेदीको संगितमा सजिएको गितमा चर्चित गयिका देबी घर्ति र दिपक पौडेलले स्वर दिएका छन् ।
उदयमान कलाकार दीपक पौडेलको उत्कृष्ट शब्द सिर्जना रहेको गितको म्युजिक भिडियो समेत सार्वजनिक भईसकेको छ ।
उक्त भिडियोलाई मिलन फील्म प्रोडक्सनले बजारमा ल्याएको हो ।
हेर्नुस् भिडियो
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline