सुमन श्रेष्ठ भन्छन “स्वर्ग जाने बाटो खोज्दै छु”(भिडियो सहित)

सुमन श्रेष्ठ भन्छन “स्वर्ग जाने बाटो खोज्दै छु”(भिडियो सहित)

  • बुधबार, असार ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

कमल सरगम
काठमाण्डौ।
आफ्नो मान्छे भनेर मुटु दिए आज चोट दिएर दुखाउदै छौ त्यसैलेत् म स्वर्ग खोज्दै छु । साहेद भेट हुदैन होला र पनि तिम्रो यादमा पागल भएको छु बाचुन्जेल जति तड्पीदै छु मरेपछि एति धेरै चोट खेप्न नपरोस । अब मृत्यु रोज्दै छु”।
यस्तै शब्द भावमा अनुबन्धित सुमन श्रेष्ठ र संगीत चौतारी अनलाइन रोधीघरको पहिलो प्रस्तुतीमा बहुचर्चित लोकदोहोरी गायिका देवी घर्ती मगर र कमल ज्योतिको सुमधुर आवाजमा “स्वर्ग जाने बाटो खोज्दै छु”बजारमा आएको छ । सुसन श्रेष्ठ र तिर्थ गोर्खालीको उत्कृष्ट शब्द सृजनामा बजारमा आएको गीतमा लय पनि कमल ज्योतीकोनै रहेको छ । आशा खड्का ,बसन्त र बिरेन्द्रको उत्कृष्ट अभिनयमा तयार भएको गीतको म्यूजिक भिडियोको निर्देशन भने मिलन कार्कीले गरेका हुन् । मुकेश हुमागाईंको छायांकनमा तयार पारिएको गीतको म्यूजिक भिडियोको सम्पादन भने मिलन कार्कीलेनै गरेका हुन् । भिडियो निकै उत्कृष्ट बनेको छ ।
भिडियो हेरौ :
[youtube https://www.youtube.com/watch?v=FmBYRioqf_4]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी