आज रुस र पोर्चुगल तथा मेक्सिको र न्युजिल्याण्डबीच रोचक भिडन्त

आज रुस र पोर्चुगल तथा मेक्सिको र न्युजिल्याण्डबीच रोचक भिडन्त

  • बुधबार, असार ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, असार ७ ।
फिफा कन्फेडेरेशन कप फुटबलमा आज दुई खेल हुँदैछन् ।
आज राति हुने पहिलो खेलहरुमा रुस र पोर्चुगलविच प्रतिस्पर्धा हुने छ । यि दुइ टोली विचको खेल राति पौने ९ बजे पछि सुरु हुने छन् ।

यस्तै आजै राति हुने दोस्रो खेलमा मेक्सिको र न्युजिल्याण्ड विच प्रतिस्पर्धा हुने छ । यी दुइ टोली विचको खेल राति पौन १२ बजे पछि हुने छ ।

पहिलो खेलमा जित हात पारेको रुस आज लगातार दोस्रो जितको खोजीमा छ । आयोजक रुसले उद्घाटन खेलमा न्युजिल्याण्डलाई २–० ले हराएको थियो ।

उता पहिलो खेलमा मेक्सिकोसँग २–२ गोलको बराबरी खेलेको पोर्चुगल आज पहिलो जीतको खोजीमा छ । आज हुने दोस्रो खेलका दुबै टोली जारी प्रतियोगितामा पहिलो जीतको खोजीमा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ