विकासका लागि क्रियाशीललाई निर्वाचित गर्न आग्रह

विकासका लागि क्रियाशीललाई निर्वाचित गर्न आग्रह

  • बुधबार, असार ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

झापा, ७ असार । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले सबै दलको अबको कार्यसूची सामाजिक र आर्थिक विकास हुनुपर्ने बताउनुभएको छ ।

आज बिहान बिर्तामोडमा पत्रकारसँग कुराकानी गर्दै उहाँले ५० प्रतिशतभन्दा बढी अधिकार लिएर बसेको स्थानीय निकायलाई चानचुने नठान्न आग्रह गर्दै स्थानीय ठाउँलाई विकास र समृद्धिसँग जोड्न सक्ने व्यक्तिलाई निर्वाचित गर्न आग्रह गर्नुभयो ।

उहाँले काँग्रेसले चुनावमा नआएको राजपालाई पनि सहमतिबाट चुनावमा ल्याएरै छाड्ने जिकिर गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ