मायालुको यादमा तड्पिएका यादव रिजालको पुकार : “माया मेरी आए हुन्थ्यो ”

मायालुको यादमा तड्पिएका यादव रिजालको पुकार : “माया मेरी आए हुन्थ्यो ”

  • बुधबार, असार ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

काठमाण्डौ , ७ असार ।
गायक यादव रिजालले फेरी अर्को नयाँ गितको म्युजिक भिडियो ल्याउन लागेका छन् । उनी “माया मेरी आए हुन्थ्यो चरी सरी भुर्र उडेर ” बोलको गित लिएर पुन: दर्शक स्रोता माझ ल्याउन लागेका हुन् ।

मंगलबार काठमाण्डौको सुन्दरीजलमा यो गित म्युजिक भिडयोको छायाङकन गरिएको छ । म्युजिक भिडियोमा कलाकारहरु लक्षमण , सोनि र उत्तम केसीले अभियन गरेका छन् ।

गणेश कोईरालाको छायाङकन तथा युवराज अधिकारीको निर्देशन रहेको उक्त भिडियोनिर्माण फोकस मुभी एण्ड म्युजिक प्रा.लि.ले गरेको हो ।

दर्शकले यो गितको भिडियोमा सुन्दरीजलका बिभिन्न रमणिय द्श्यका साथै नयाँ कलाकारहरुको प्रतिभा पनि देख्न पाउनेछन् ।

यसअघि उनले “भाइ भाइ नगरौ झगडा ” भन्ने गीत बजारमा ल्याएक थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी