दोस्रो चरणको निर्वाचनपछि मात्र मन्त्रिमण्डल विस्तार हुने

दोस्रो चरणको निर्वाचनपछि मात्र मन्त्रिमण्डल विस्तार हुने

  • शनिबार, असार ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौ ,३ असार ।
प्रधानमन्त्री शेरवहादुर देउवाले आमामी असार १४ मा हुने दोस्रो चरणको निर्वाचनपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गर्नुभएको छ ।

दलहरु निर्वाचनमा केन्द्रित रहेकाले निर्वाचनपछि मात्रै मन्त्रीमण्डल विस्तार गर्ने प्रधान्त्री देउवाको तयारी रहेको उहाँको देउवाको सचिवालयले जनाएको छ ।

गत जेठ २३ गते प्रधानमन्त्री निर्वाचित हुन भएका देउवाले पहिलो चरणमा माओवादी केन्द्र र र विजय गच्छदार सहित ८ सदस्यीय मन्त्री मण्डल बनाउनु भएको थियो ।

सत्तारुढ दलहरु अहिले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि रणनीति निर्माण तथा उम्मेदवार चयनमा व्यस्ता रहेका छन् ।

भोलीदेखि निर्वाचन प्रक्रीया शुरु हुँदैछ । यद्यपी दोस्रो चरणमा निर्वाचन हुने केही स्थानीय तहमा अझै पनि उम्मेदवारको टुङ्गो लागिसकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ