राजेन्द्र महत्तोले लगाए यस्ताे अाराेप : उपेन्द्र यादवको मानसिक सन्तुलन बिग्रिएको छ

राजेन्द्र महत्तोले लगाए यस्ताे अाराेप : उपेन्द्र यादवको मानसिक सन्तुलन बिग्रिएको छ

  • बुधबार, जेष्ठ ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

वीरगन्ज ,३१ जेठ । राष्ट्रिय जनता पार्टी (राजपा) का नेता राजेन्द्र महत्तोले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको मानसिक सन्तुलन बिग्रिएकै कारण उपेन्द्र यादव मधेस आन्दोलनका बारेमा अनावश्यक बोल्दै हिँडेको आरोप लगाउनु भएको छ ।

वीरगन्जको घण्टारचोकमा अाजआन्दोलनकारी माझ आयोजित पत्रकार सम्मेलनमा बोल्दै महत्तोकाे मानसिक सन्तुलन बिग्रिएको आरोप लगाउनु भएको हो।

पत्रकार सम्मेलनमा सञ्चारकर्मीले उपेन्द्र यादवले अहिले राजपाको जारी आन्दोलन सीमापारी भारतबाट आएकाले गरेको भन्दैछन् नि भनेर सोधेको प्रश्नमा राजपा महत्तोले भन्नुभयो, ‘उपेन्द्रजीको मानसिक अवस्था ठिक छ जस्तो लाग्दैन किनकी मानसिक अवस्था ठिक भएका नेताले त्यस्तो बोल्दै बोल्दैनन्। उहाँको मानसिक अवस्था बिग्रिएकाले बर्बाउदै हिडनु भएको छ ।’

राजपा नेता महत्तोले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई केपी ओलीको नयाँ अवतारको संज्ञा समेत दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ