क्रिकेट संघको प्रस्तावित विधान अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मा

क्रिकेट संघको प्रस्तावित विधान अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मा

  • बुधबार, जेष्ठ ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाण्डौ, जेठ ३१ ।

सल्लाहकार समूहले नेपाल क्रिकेट संघको प्रस्तावित विधान अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मा पठाएको छ । तर, जिल्लाको मताधिकारसहितका विषयमा अशोकनाथ प्याकुरेल समूहको फरक मत छ ।

नेपाल सल्लाहकार समूहले केही दिन अघि आईसीसीमा विधान पठाएको सदस्यहरुले बताएका छन् । प्रस्तावित विधान अनुसार केन्द्रमा चार पदाधिकारीसहित १७ सदस्यीय कार्यसमिति हुनेछ ।

अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषध्यक्ष रहने छन् । जसमध्ये अध्यक्ष र सचिवका लागि स्नातक पास भएको हुनु पर्ने सर्त राखिएको छ ।

प्रदेश र जिल्लामा क्रमशः १५ र १३ सदस्यीय कार्यसमिति गठन गर्ने प्रस्ताव गरिएको छ । सदस्यता वितरणको सम्पूर्ण अधिकार जिल्लालाई दिइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी