काठमाण्डौ ,३१ जेठ ।
गायक राजु मगरको आवाजमा ‘जबदेखि’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । भीम बीसीको यसमा शब्द तथा संगीत छ ।
गीतमा एक यूवकले यूवतीलाई देखेपछि मन पराएको कुरा उल्लेख छ ।
विशाल भण्डारीले निर्देेशन गरेको भिडियोमा अर्जुन तिवारीको छायांकन, निशान घिमिरेको सम्पादन छ । भिडियोमा मोडलद्धय केकी अधिकारी र निराजन प्रधालने मोडलिङ गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline