राजपाको आन्दोलनलाई मधेसी जनता पार्टीको समर्थन ,कार्यकर्तालाई सडकमा उत्रन कलवारको निर्देशन

राजपाको आन्दोलनलाई मधेसी जनता पार्टीको समर्थन ,कार्यकर्तालाई सडकमा उत्रन कलवारको निर्देशन

  • बुधबार, जेष्ठ ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाण्डौ ,३१ जेठ ।

राजपा नेपालले आह्वान गरेको तराई बन्दमा मधेसी जनता पार्टीले समर्थन जनाएको छ ।
आज बसेको सो पार्टीको बैठकले राजपाको आन्दोलनमा सहभागीता जनाउदै आन्दोलन सफल बनाउने निर्णय गरेको हो ।

पार्टीका अध्यक्ष महेश कलवारले राजपाको आन्दोलनमा समर्थन गर्नुका साथै सर्बपछक्षय राजनीतिक सभाको गठन गरि संबिधान पुनरलेखन गरिमधेसी जनता लाई अधिकार सप्पन्न गर्न पनि माग गरिएको बताउनु भयो ।
बैठकपछि जारी अपिलमा भनिएको छ , समपुर्ण उत्पीडित बर्ग लाई एक भै अघि बढ्न आग्रह गर्दछौ । हाम्रो लडाई सत्ता या कुनै दलसँग होईन । मधेसी जनताको अधिकार सुनिश्चित गराउनु एक मात्र मुद्धा हो ।

साथै अध्यक्ष कलवारले पार्टीका सबै नेता कार्यक्रता लाई तराईमा जारी राजपाको आन्दोलनमा सक्रिय सहभागिता जनाउन पनि निर्देशन दिनुभएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ