प्रमुख चार दलको बैठक बस्दै

प्रमुख चार दलको बैठक बस्दै

  • बुधबार, जेष्ठ ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमान्डौ ,जेठ ३१ ।
आन्दोलन फिर्ता लिइ स्थानीय तहको निर्वाचनमा सहभागी गराउने प्रयास स्वरुप राष्टिय जनता पार्टी नेपालसँग आज पनि प्रमुख दलहरुले संयुक्त रुपमा छलफल गर्र्दै छ ।

राजपाले निर्वाचनमा आउने लिखित प्रतिवद्धता जनाए मिति सार्ने सम्मको संकेत गरेको सत्तारुढ दलले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहित राजपा सँग संयुक्त रुपमा छलफलको तयारी गरेका हुन् ।

यद्यपी निर्वाचन सार्ने विषयमा एमालेको असहमति र राजपाले पनि वार्ताको जाल झेलमा नफस्ने बताए पछि आजको छलफल अन्योृलमा परेको छ । सत्तारुढ दलले राजपालाई छलफलका लागि आज सिंहदरबारमा अपरान्ह बोलाएका छन् ।

राजपाका अधिकांश शीर्षस्त नेताहरु भने आन्दोलनलाई प्रभावकारी बनाउन भन्दै आज राजधानी बाहिर जाने तयारीमा रहेका छन् । अधिकांश शिर्षस्त नेता राजधानी बाहिर जानै तयारीमा रहेकाले आजको वार्तामा उपस्थित हुने संम्भावना कम रहेको राजपा नेता केशव झाले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ