दिउँसै जंगलमा साली भेनाको मस्ती “हेर्नुहोस”

दिउँसै जंगलमा साली भेनाको मस्ती “हेर्नुहोस”

  • सोमवार, जेष्ठ २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

कमल सरगम
काठमाण्डौ
नेपाली लोक दोहोरी फटामा एक चर्चित नाम हो बालकुमार श्रेष्ठ मेरो प्यारो ओखलढुंगा गित बाट चर्चामा आयका श्रेष्ठ उनका धेरै गितहरु हिट छन । घर पुर्ब ओखलढुंगा भय पनि गित भने धेरै पश्चिम् तिरको उहाको आवाजमा बढी सुन्न पाईन्छ। श्रेष्ठ एक कुशल सब्द संगीतकार पनि हुन धेरै जसो गितले उहाको आवाजमा रहेको गितहरु उहालेनै धेरै सब्द संगीत गरेका गितहरु धेरै बजारमा छन । भर्खरै मात्रै आफ्नै जन्म भुमिलाई समर्पित जन्म भुमी ओखलढुंगा गित बजारमा आय सगै फेरि नया लोक दोहोरी गित बजारमा आयको छ ।
सङ्कन संगीत प्रा लि बाट बजार ब्यबस्थापन गरेको रुपेश गुरुङको कमिडी एल्बम सालि भेना भन्ने गित बजारमा आयको छ । जस्मा आवाज बालकुमार श्रेष्ठ र टीका पुनको आवाज रहेको छ। जस्मा संगीत भने रुपेश गुरुङकै रहेको छ भने शब्दमा सागर आले र रुपेश गुरुङको रहेको छ ।
यस गितको भिडियो पनि धेरै राम्रो बनेको छ । यस भिडियो तर्फ निर्देशन एकन्द्र साहा सङ्खरको रहेको छ भने छायांकनमा करन चैसिर र सम्पादकमा
अम्बर साक्यको रहेको छ भने अभिनयमा करिस्मा ढकाल र मनिस खड्काको रहेको छ । गितका सबै युनिटलाई लाली गुरास अन्लाईन डट कमको तर्फबाट सफलताको सुभकामना व्यक्त गर्दैछौ ।
`जय गित,जय संगीत´
भिडियोहरु हेर्नको लागि तलको लिङ्क खोल्नु होला।
[youtube https://www.youtube.com/watch?v=cFK947PxBjA]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी