गायक अमृत भारतीको अर्को उत्कृष्ट लोकदोहोरी गीत “हेल्लो हाइ “बजारमा

गायक अमृत भारतीको अर्को उत्कृष्ट लोकदोहोरी गीत “हेल्लो हाइ “बजारमा

  • सोमवार, जेष्ठ २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
जो कोहि आफ्नो लागि भने पछी अरुले हेरेको पनि मन पर्दैन,नत् अरुले बोलेको नै मन पर्छ ।हो यस्तै भन्दै छिन चर्चित लोकदोहोरी गायिका मुना थापा मगर र गायक अमृत भारती हाइ हेल्लो बाट ।
नेपाली लोक संगीत क्षेत्रमा पछिल्लो पुस्ताका अब्बल गायक तथा सर्जक अमृत भारतीको अर्को उत्कृष्ट लोकदोहोरी गीत “हेल्लो हाई”बजारमा आएको छ ।युनिक भोज राज बिकको उत्कृष्ट लय र अमृत भारतीको शब्दमा बजारमा आएको गीतको म्यूजिक भिडियोमा अभिनय चर्चित मोडल रिना थापा र आर एन गौतमको उत्कृष्ट अभिनय रहेको छ ।गीतलाई आशिष म्यूजिक प्रालिले बजार ब्यबस्थापन गरेको छ ।बिक्रम चौहानको उत्कृष्ट निर्देशनमा तयार पारिएको म्यूजिक भिडियोको छायांकन भने बासु बरालले गरेका हुन् ।मिलन बिक को सम्पादनमा तयार पारिएको गीतको म्यूजिक भिडियो अहिले निकै चर्चामा छ ।
भिडियो :
[youtube https://www.youtube.com/watch?v=a_YC3IZhMvY]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी