कमल सरगम
काठमाण्डौ
नेपाली लोक दोहिरि छेत्रमा फेरि अर्को विस्फोट भयको छ।यो नाम सायद नसुन्ने नेपालीहरु कमनै होलान,सबैले उहालाई हट र सेक्सी नामले प्रख्यात छिन जस्को नाम हो `ज्योति मगर´ अहिले संगीत छेत्रमा अलि छाडा पन देखीए पनि तर दर्शकहरुको धेरैको रोजाईमा पर्दै आएकी छिन । धेरै जस्तो इस्टेज कार्यक्रममा ब्यस्त देखिने गायिका बिदेशमा धेरै ब्यस्त हुने गर्दछिन। जब उनी गित गाउन सुरु गर्छिन तब त्यहाँ माहोलनै अर्कै रुप लिन्छ । शिब दर्शन फिल्मस प्रा लि बाट बजार ब्यबस्थापन गरियको पप गित-जोबान त LPG cylinder भन्ने बोलको गित बजारमा आयको छ । जसमा आवाज अहिलेकी चर्चित गायिका गायत्री थापा र नरहरी प्रेमिको रहेको छ भने शब्द राजेन्द्र थापा भने संगीत नरहरी प्रेमीको रहेको छ । त्यस्तै भिडियोमा निर्देशन गायत्री थापा छ,भने छायांकन करन चैसिर र कोरियोग्राफर रबिन थापाको रहेको छ ।यस गितमा अभिनय अहिलेका चर्चित गायिका ज्योति मगर र अहिले ब्यस्त गायक अनि चर्चित मोडल दुर्गेस थापाको अभिनय रहेको छ । शिव दर्शन फिल्मस प्रा लि ले बजार ब्यबस्थापन गरेको गितका सबै युनिटलाई लाली गुरास अन्लाईन डट कमको तर्फबाट सफलताको सुभकामना व्यक्त गर्दैछौ ।
`जय गित,जय संगीत´
भिडियो हेर्नको लागि तलको लिङ्क खोल्नु होला ।
[youtube https://www.youtube.com/watch?v=Dj44Hh0Z2T0]