काठमाणडाै ।
तरकारीवाली,कम्मरमाथि कान्छिको गोलो गोलो घेरो लगायतका गितको भिडियोमा अभिनय गरिसकेकी मोडल चन्दा दाहालले पछिल्लो पटक सामुहिक बलात्कार भएको दृश्यमा अभिनय गरेकी छन् ।
के मा ह्यान्सम छैन र नामक बोलको गितको सुटिंगका क्रममा सामुहिक बलात्कार भएको दृश्य को छायांकन गरिएको हो । काठमाडौंबाट नजिकै धर्मस्थलीमा यो भिडियो छायांकन गरिएको छ ।
। अरबिन्द भट्टराई र गिता रिजालको स्वर रहेको गितमा केशव अर्यालले संगित भरेका छन् ।यो भिडियो बिन्दास प्रोडक्सन प्रा. लि. ले बजारमा ल्याउदै छ ।
हेर्नुहोस पुरा भिडियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline