अर्थ मन्त्रालयले खोजेन कि काँग्रेसले रोजेन रामशरण महतलाई ?

अर्थ मन्त्रालयले खोजेन कि काँग्रेसले रोजेन रामशरण महतलाई ?

  • बुधबार, जेष्ठ २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

दयाराम दाहाल, जेष्ठ २४ काठमाण्डौं ।जब काग्रेस सरकारमा जान्छ तब अर्थमन्त्रीमा एउटा निर्विकल्प नाम आउदथ्यो काग्रेस नेता राम शरण महतको ।
२०४८ साल पछि धेरै पटक अर्थमन्त्रालय सम्हाल्ने उनी एक मात्र काग्रेसी नता हुन् । काग्रेस सरकारमा हुनासाथ उनी सिंहदरबारमा ब्रिफकेस बोक्ने अर्थमन्त्री बन्न पाउथे । उनले फेवर गर्ने नेता गिरिजा प्रसाद कोईराला थिए ।
शेर बहादुर देउवाको विपक्षमा उभिदै आएका थिए । यस पटकको महाधिवेशनमा पनि । देउवाले चौथो पटक आफू प्रधानमन्त्री हुदाँ राम शरणको नाम अघि सारेनन् ।
बुधबार मन्त्रीको नाम अघि सार्दा अर्थमन्त्रीमा काग्रेसबाट भोजपुरका देउवाका कट्टर पक्षधर नेता ज्ञानेन्द्र कार्कीले मौका पाएका छन् ।
यस पटक राम शरणले सिंहदरबार भित्र जाने रुचि नराखेका हुन् या सिंहदरबारका वर्तमान शक्ति केन्द्र देउवाले उनलाई नरोजेका हुन् ?

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ