लोकतन्त्रको असल अभ्यास भयो : प्रधानमन्त्री दाहाल

लोकतन्त्रको असल अभ्यास भयो : प्रधानमन्त्री दाहाल

  • मङ्लबार, जेष्ठ २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौँ, २३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रस्ताव गरेको उम्मेदवार प्रधानमन्त्रीमा निर्वाचित भएकामा अत्यन्त खुसी लागेको बताउनुभएको छ ।

व्यवस्थापिका–संसद्मा प्रधानमन्त्रीको निर्वाचनपछि पत्रकारसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “यो लोकतन्त्रको असल अभ्यास हो ।” उहाँले राजनीतिक इमान्दारीको अनुपम उदाहरण भएको प्रस्तुत गर्दै यसले मुलुकलाई नयाँ दिशामा अगाडि लैजाने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा ३८८ मतका साथ नेपालको ४०औँ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएपछि प्रधानमन्त्री दाहालको यस्तो प्रतिक्रिया आएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ