माया गर्ने मुटु खोज्दै गायिका प्रतिमा बिश्वकर्मा “हेर्नुहोस भिडियो”

माया गर्ने मुटु खोज्दै गायिका प्रतिमा बिश्वकर्मा “हेर्नुहोस भिडियो”

  • सोमवार, जेष्ठ २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

कमल सरगम
काठमाण्डौ ।

नेपाली लोक दोहोरी छेत्रमा सफल गित उत्पादन गर्ने क्रममा शुभारम्भ डिजिटल म्युजिक प्रा लिको प्रस्तुतिमा असिम सारु मगर र कमला बराल सारु मगरको संयुक्त प्रस्तुतिमा-यहि हो तिमीलाई माया गर्ने मुटु  एल्बम नामक लोक दोहोरी गित बजारमा आयको छ,माया र प्रेम काहानीमा आधारित रहेको निकै मार्मिक गित रहेको छ।असिम सारु मगर र प्रतिमा बि क को आवाज साथै सब्द सम्योजक असिम सरु मगर रहेको छ भने सङित सम्योजन केशब कुवरको रहेको छ । शुभारम्भ डिजिटल म्युजिक प्रा लि बजार ब्यबस्थापन गरेको गितमा भिडियो निर्देशन/छायांकन केशब कुवर को रहेको छ भने सम्पादक बिष्णु शर्माको रहेको छ भने अभिनय तर्फ कृष्ण श्रेष्ठ र सोस्तिका तामाङको रहेको छ । गितका सबै युनिटलाई लाली गुरास अन्लाईन डट कमको तर्फबाट सफलताको सुभकामना व्यक्त गर्दैछौ ।
`जय गित,जय संगीत´
भिडियो हेर्नको लागि तलको लिङ्क खोल्नु होला।
[youtube https://www.youtube.com/watch?v=nax9IARyJDc]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी