अनु अर्पना
काठमाण्डौ
गायिका योजना पुरीको दोस्रो एल्बम समर्पण हिलो गीत भुडेवाला केटा नो नो नो
बोलको गीत आफ्नै युटुव च्यालन मार्फत सार्वजनिक गरेकी छिन् । सनिवार बिश्रान्ती पार्टी प्यालेशमाबाट गीत सगँ सम्बन्धीत कलाकार सँग अन्तरङ्ग कुराकानी र भेटको अवसर पारेर भिडियो सार्वजनिक गरिएको हो । पोखरामा छाँयाकन गरिएको भिडियोमा मोडेल शालु गौतम , कलाकार दिपक गिरी , तेज गिरी र साथहिरुले उक्त भिडियोमा अभिनय गरेका छन् । गीतको भावलाइ जस्ताको तस्तै तेज गिरीले बडो मिहिनतका साथ भिडियो निर्देशन गरेका छन् भने छाँयाकन मिलन शंखर र सम्पादन नेत्र गुरुङ्ग गरेका छन् ।
गीत सुहाउदो भिडियो बनेको र दर्शक स्रोताको माया पाउने कुरामा ढुक्क रहेको नोनो वाला टिम बताउछन् ।
[youtube https://www.youtube.com/watch?v=DiqUneJulQw]
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline