चर्चित गायिका देवी घर्ती र बिरेन्द्र ढकालको आवाजमा नया गीत बजारमा

चर्चित गायिका देवी घर्ती र बिरेन्द्र ढकालको आवाजमा नया गीत बजारमा

  • शनिबार, जेष्ठ २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
नेपाली लोक सांगीतिक क्षेत्रका लागि अर्का प्रतिभासाली गायक बिरेन्द्र ढकाल र सुर्य गुरुङको लोकदोहोरी गीत “सयौ बर्ष बाँच मायालु”बजारमा आएको छ ।बहुचर्चित लोकदोहोरी गायिका देवी घर्ती मगर र बिरेन्द्र ढकालको सुमधुर आवाजमा बिरेन्द्र ढकालको उत्कृष्ट शब्दमा बलबिर थापा र बिरेन्द्र ढकालको लय सृजनामा बजारमा आएको गीतको म्यूजिक भिडियोमा अभिनय बिरेन्द्र ढकाल,चक्र तामाङ् र सम्झना तामाङ्को रहेको छ ।मिलन कार्कीको निर्देशनमा तयार भएको गीतको म्यूजिक भिडियोको छायांकन भने सागर गौतमले गरेका हुन् ।मिलन कार्कीको सम्पादनमा तयार भएको गीतको म्यूजिक भिडियो निकै चर्चामा छ ।
भिडियो :
[youtube https://www.youtube.com/watch?v=4gOTLFY7_kM]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी