गायिका सीमा शाहको ‘फूल हुँ म ‘ म्युजिक भिडियो सार्वजनिक  

गायिका सीमा शाहको ‘फूल हुँ म ‘ म्युजिक भिडियो सार्वजनिक  

  • शनिबार, जेष्ठ २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौं।

गायिका सीमा शाहको ‘फूल हुँ म ‘ बोलको गीतको म्युजिक म्युजिक भिडियो सार्वजनिक भएको छ । एल्बम “सीमा २” मा समाबेश रहेको उक्त गीत मा सन्तोष पोखरेलको शब्दमा करनराज कार्कीको संगीतलाइ बिजेस्वर तण्डुकारले संगीत संयोजन गरेका हुन् भने रायन कार्कीको निर्देशनमा मनिषा कोरियोग्राफर र आकर्षक नृत्य देखाएको छ ।

  उक्त गीत मा मनिषा र युगलको अभिनय रहेको छ । उत्सव दाहालको छयांकन रहेको भिडियो लाइ प्रबिन श्रेष्ठले सम्पादन गरेका छन् ।
भिडियो हेर्नुहोस :

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी