नब गायकस्मदन सेन्चुरीदलाई लाग्यो “प्रेम रोग”

नब गायकस्मदन सेन्चुरीदलाई लाग्यो “प्रेम रोग”

  • शनिबार, जेष्ठ २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

प्रतिभासाली नब गायक:मदन सेन्चुरीको गित “प्रेम रोग” यूट्युब मार्फत भर्खरै मात्र रिलिज भएको छ।

चर्चित यूवा गितकार: डि.पी खनालको शब्द रचना रहेको गितलाई शँकर थापा स्माईलेले सँगित भरेका छन् भने उदयराज पौडेलले सँगित सँयोजन गरेका छन्।
प्रेममा हुने जालझेल र बिछोडको कथालाई निर्देशक: भबिन्द्र तामाङ्ले कतारका विभिन्न रमणीय दृश्यहरुलाई सेमेटेर आफैंले छाँयाकन तथा सम्पादन गरेका छन्।

भिडियोमा कतारमा रहेकी नेपाली मोडेल सपना,भिसन मगर र राजेन्द्र थापाले अभिनय गरेका छन्।सुफि शैलीमा बनेको यश गितको अडियो अनि भिडियो डश म्युजिक प्रा.ली.मार्फत सार्बजानिक गरिएको छ।
भिडियो हेर्नूहोस् :

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी