सरकार गठनका विषयमा देउवा र प्रधानमन्त्रीबीच छलफल

सरकार गठनका विषयमा देउवा र प्रधानमन्त्रीबीच छलफल

  • शनिबार, जेष्ठ २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौ २० जेठ ।
आफ्नो नेतृत्वमा सरकार गठनको तयारीमा रहनु भएका कांग्रेस सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्नुभएको छ ।

केहीबेरपछि बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा हुने भेटमा नयाँ सरकार गठनका लागि संसदमा रहेका दलहरुलाई मनाउने विषयमा छलफल भएको देउवाको निजी सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी एमालेको अवरोधकाबीच व्यवस्थापिका संसदमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएपछि सभापति देउवाले सहमतिको पहल थाल्नु भएको हो ।

देउवाले आजै संसदमा रहेका दलहरुलाई सरकारमा सहभागी हुन पत्रचार गर्ने तयारी गर्नुभएको छ । सत्तारुढ माओवदी केन्द्र र कांग्रेसबीच मन्त्रालय बाँडफाँटमा मोटामोटी सहमति भएपनि अन्य दललाई दिने मन्त्रालयका विषयमा भने टुङ्गो लागेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ